काठमाडौँ, २५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० विशेष समारोहमा सहभागी भएका छन् । शुक्रबार नेपाली सेना सैनिक मञ्चले टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति छन् । नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट... विस्तृतमा