काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका रास्वपाका गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै २१ हजार ९९५ मतान्तरले विजय प्राप्त गरेका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना) ले १४ हजार ३८ मत मात्र... विस्तृतमा