काठमाडौं, कार्तिक ९। प्रधानमन्त्री सुशीला कार्कीले चार जना नयाँ मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी छन्। राष्ट्रपति कार्यालयमा नाम पठाइसकेकाले उनीहरूको आजै शपथ ग्रहण हुने तयारी भएको स्रोतले जनाएको छ। नयाँ मन्त्रीहरूमा: डा. सुधा शर्मा गौतम – स्वास्थ्य तथा जनसंख्या मन्त्री गणपतिलाल श्रेष्ठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगेन्द्र सुनार – श्रम,... विस्तृतमा