काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अबदेखि भक्तपुरको गुण्डुमा बस्ने भएका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा बालकोटस्थित ओलीको निवास जलेर ध्वस्त भएपछि उनी बालकोट नफर्की गुण्डुमै बस्ने तयारीमा छन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत गुण्डुमा ‘ओलीकुटी’ नामक नयाँ आवास निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार,... विस्तृतमा