काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नवनियुक्त दुई मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन्। शपथ लिने मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता रहेका छन्। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र... विस्तृतमा