काठमाडौं । सर्वोच्च अदालतले सरकारले हालै गरेको राजदूत फिर्ता निर्णयका सम्बन्धमा सरकारलाई अदालत उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेशबारे सुनुवाइका लागि कार्तिक १४ गते अदालतमा उपस्थित हुन निर्देशन दिएको हो। अदालतले सरकारलाई राजदूत फिर्ताको निर्णयबारे स्पष्ट पार्न माग गर्दै लेखित जवाफ पेस गर्न आदेश दिएको छ। आदेशमा भनिएको छ, “यसमा के... विस्तृतमा