काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले जेन–जी पुस्तालाई राजनीतिमा सक्रिय र संगठित रूपमा अघि बढाउन आह्वान गरेकी छिन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले लेखेकी छिन्, “जेनजी कुनै पार्टी वा विचारधारा होइन, यो त निश्चित समयमा जन्मिएका मानिसहरूको समूह हो। त्यसैले यस पुस्तालाई राजनैतिक र वैचारिक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ। देशको... विस्तृतमा