काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन्। आईजीपीको सचिवालयका अनुसार रानाभाटले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्। हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। रानाभाट २०५८ सालमा प्रहरी... विस्तृतमा