काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त भइरहेका छन् । ओली भरसक कार्यक्रम छुटाउँदैनन् । पछिल्लो हप्ता ओलीले एकैदिन चारवटासम्म कार्यक्रममा सम्बोधन गर्न भ्याए । भेटघाट, सार्वजनिक मन्चमा भाषण र आफ्नो दल एमालेका बैठकहरुमा उनको समय व्यथित भइरहेको छ । कहिले पूर्व त कहिले पश्चिमका जिल्लामा पुगेर सम्बोधन, उद्घाटन,... विस्तृतमा