काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको अन्तरिम सरकारको पृष्ठभूमिमा ठुलो भूराजनीतिक प्रतिस्पर्धा चलेको अभियन्ता ईःईः (ईश्वर ईश्वर) ले खुलासा गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अन्तरिम सरकार गठनको प्रक्रिया र त्यसमा भएका राजनीतिक उलटफेरबारे विस्तृत जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार, सुरुवाती चरणमा प्रधानमन्त्रीका लागि **बालेन्द्र शाह... विस्तृतमा