रुपन्देही, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले भोलि अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको छ। जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले लामिछानेलाई उनकी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीको जिम्मा लगाउँदै भोलि बिहान १० बजे अदालत उपस्थित गराउन आदेश दिएको हो। लामिछाने... विस्तृतमा