काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारीहरूले पेशागत आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै कडा चेतावनी दिनुभएको छ। मन्त्री पुनले आइतबार जारी सूचनामार्फत यस्ता राजनीतिक गतिविधिले शैक्षिक गुणस्तर खस्किँदै गएको गुनासो आएको उल्लेख गर्दै, अबदेखि राजनीतिक संलग्नता देखिएमा प्रचलित कानुन अनुसार पदबाट बर्खास्त गर्न... विस्तृतमा