काठमाडौँ, ९ माघ । सार्वजनिक लेखा समितिले हालै अस्वाभाविक रूपमा बढेको सिमेन्टको मूल्य नियन्त्रण गर्न सरकारलाई तत्काल कदम चाल्न निर्देशन दिएको छ। आज बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सात दिनभित्र सिमेन्टको मूल्यवृद्धिको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न भनेको छ। समिति सभापति ऋषिकेश पोखरेलले... विस्तृतमा