काठमाडौँ, २९ भाद्र । नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षा विधेयक २०८० प्रति असन्तुष्ट जनाउँदै विद्यालय बन्द गर्नै घोषणा गरेको हो । महासंघका अध्यक्ष कमला तुलाधरले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय बिच भएको सहमति सरकारले संसदमा शिक्षा विधेयक पेश गरेको आरोप लगाएकी छन् । उक्त... विस्तृतमा