काठमाडौं । उद्योग तथा वाणिज्य विभागका महानिर्देशक कुमार प्रसाद दाहालले १० हजार शैक्षिक परामर्श संस्था मध्य झन्डै नौं हजार संस्थाहरु दर्ता बिना सन्चालनमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वाणिज्य विभागको अनुगमन : शैक्षिक परामर्श क्षेत्रमा सुधारका चुनौति र अवसरहरु अन्तरक्रिया कार्यक्रममा उनले झन्डै नौं हजार संस्थाहरु अनुमति विना नै सन्चालित भएको भन्दै बजार... विस्तृतमा