काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) वा भोलि (मंगलबार) सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ र आज साँझ ५ बजे बस्ने बोर्ड बैठकले नतिजा प्रकाशनको निर्णय लिन सक्नेछ। बोर्डले आइतबार पनि बैठक बसेर सदस्यहरुलाई नतिजा प्रकाशनको तयारीबारे ब्रिफिङ गरेको थियो। यदि सबै... विस्तृतमा