काठमाडौं । दि एसोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रीप्रीजेन्टेटीभ इन नेपालको सातौँ वार्षिक साधारणसभा विशेष कार्यक्रम Impact Forum on Australian Education 2025 संगै सम्पन्न भएको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित यस कार्यक्रममा नेपाल र अष्ट्रेलियाका शिक्षाविद, युनिभर्सिटी रीप्रीजेन्टेटीभ, कूटनीतिज्ञ अनी विद्यार्थीबीच गहन छलफल भएको थियो। कार्यक्रमको सञ्चालन सुहाना बुढाथोकीले... विस्तृतमा