काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै नयाँ सुरक्षा विशेषतासहितको नोट वितरणमा आएको जानकारी दिएको हो। साबिककै आकार र रङमा बनेको यस नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने... विस्तृतमा