रामेछाप । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा हाट बजारमा तिहारको सामान किनबेच गर्नेको सङ्ख्या बढ्दै गएको छ । तिहार नजिकिएसँगै रामेछापका प्रमुख हाटबजारहरूमा टीकाको रङ्ग, भाइमसला, टोपी, रुमाल, श्रृङ्गारका सामान किनबेच गर्नेको सङ्ख्या बढेको हो । सदरमुकाम मन्थलीमा लाग्ने सोमबारे हाटमा तिहारको सामान किनबेच गर्नेको निक्कै भिड देखिन्छ । सोमबारको हाटको मुख्य... विस्तृतमा