काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रीज लिमिटेडले आइतबार (असोज २६ गते)देखि सर्वसाधारणका लागि आइपिओ (IPO) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको हो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र स्थानीय बासिन्दाका लागि सेयर जारी गरिसकेको छ। कुल ३२ लाख ६२ हजार कित्ता सेयरमध्ये बाँकी भाग सर्वसाधारणका लागि खुला... विस्तृतमा