पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । भाद्र महिनामा सञ्चालन गरिएको मासिक योजना अन्तर्गत लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूको सम्मान तथा प्रेरणाको उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली सिने जगतका महानायक राजेश हमालले... विस्तृतमा