काठमाडौँ, १० मंसिर । साताको पहिलो दिन हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार १५ दशमलव ८३ अङ्कले बढेर २ हजार ६८३ दशमलव २४ विन्दुमा पुगेको छ । यसदिन ३०९ वटा कम्पनीका १ करोड २२ लाख कित्ता शेयर ६ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर ५४ करोडको शेयर किनबेच भयो । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर... विस्तृतमा