काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् सोमबार सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको महासंघले जनाएको छ। चाँदी तोलामा ८५ रुपैयाँले बढेर मंगलबार ३... विस्तृतमा