काठमाडौँ, २४ मंसिर । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ। आइतबार आयोजित एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार, लोअर इर्खुवा हाइड्रोपावरले प्रति सेयर एक सय रुपैयाँका दरले २८... विस्तृतमा