काठमाडौं । नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले सबै बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन मैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार काठमाडौंमा आयोजित अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले नेपालको बैंकिङ प्रणाली अझै पनि अपाङ्गता मैत्री हुन नसकेको बताएका हुन्। उनले एक दृष्टिविहीन व्यक्ति बैंकमा खाता खोल्न जाँदा अदालतबाट... विस्तृतमा