काठमाडौं । स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ। एस डी प्रोमो मिडिया प्रालिले केमसान (CHEMSAN) नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त एक्स्पो २०२६ अप्रिल ३० देखि मे २ सम्म (वैशाख १७ देखि १९ गतेसम्म) तीन दिन भृकुटीमण्डप... विस्तृतमा