सुर्खेत । कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम कार्यान्वयनमा उदासिन देखिएको छ । सरकारले लगातार चार आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रममा राख्दै र त्यसका लागि बजेट विनियोजन गर्दै आएको भए पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन । आर्थिक बर्ष २०७९÷०८० को बार्षिक कार्यक्रममा समावेश भएको कर्णालीका दुर्गम जिल्लामा उडान भर्ने... विस्तृतमा