काठमाडौं । [कामना सेवा विकास बैंकले समावेशी बैंकिङलाई प्रवर्द्धन गर्दै दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ सेवाको पहुँचसँग जोड्ने उद्देश्यले वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ। सर्वोदय परियोजना सँगको सहकार्यमा आयोजित कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूका लागि दुईदिने कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो। कार्यक्रममा बचतको महत्व,... विस्तृतमा