काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार बिहान उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। सीआईबी स्रोतका अनुसार स्मार्ट टेलिकमको सम्पत्ति लिलामी तथा बिक्री प्रक्रियामा गम्भीर अनियमितता... विस्तृतमा