काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। सिआइबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार पन्तलाई बुधबार काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गत अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि... विस्तृतमा