काठमाडौं । नेपाली बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएको ‘डाबर हनी’को एक ब्याच गुणस्तरहीन प्रमाणित भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा डाबर नेपाल प्रालिद्वारा उत्पादित महमा तोकिएको मापदण्डअनुसार गुणस्तर नपाइएको जनाएको हो। विभागका अनुसार परीक्षणमा गुणस्तरहीन प्रमाणित भएको उत्पादन ‘डाबर हनी’को ब्याच नम्बर NB004 DABUR हो। उक्त उत्पादनको उत्पादन... विस्तृतमा