काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले घटेर कारोबार भइरहेको हो। महासंघले निर्धारण गरेको नयाँ मूल्यअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने यही सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा... विस्तृतमा