काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा स्थानान्तरण भएको छ। काठमाडौं महानगरपालिका–३, बालुवाटारमा बैंकले आफ्नै स्वामित्वमा निर्माण गरेको नवनिर्मित भवनमा केन्द्रीय कार्यालय स्थापना गरिएको हो। नयाँ कार्यालयको २०८३ भदौ ३ गते बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच उद्घाटन गरेका हुन्। नयाँ... विस्तृतमा