काठमाडौँ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण हुने २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न भएको छ। आयोजना निर्माणका लागि एनएमबि बैंकसँगै कृषि विकास बैंक लिमिटेड र बज्र इनर्जी भेन्चर्स प्रा. लि. पनि संलग्न रहेका छन्। प्राप्त जानकारी अनुसार उक्त आयोजनाको कुल लागत करिब रु. ५ अर्ब ३५ करोड... विस्तृतमा