सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
‘सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि ऐक्यबद्धता जनाउन सहभागी भएका छन् ।
दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो ।
उनका जातीय तथा सबै प्रकारका विभेदको पूर्ण रूपमा अन्त्य हुनुपर्ने, जातीय भेदभाव र छुवाछूतप्रति शून्य सहनशीलताको नीति लागू गरिनु पर्नेलगायतका मागहरु छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा