• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २३, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • असन्तुष्ट र पराजित सबैलाई समेटेर अघि बढ्छु : गगन थापा

      नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघ्यो

      पोखरा स्कुल बस दुर्घटना अपडेट: पाँच जनामध्ये चारको सनाखत

      मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

      बाला त्रिपुरासुन्दरी : रोचक किंवदन्ती, रमाइलो धार्मिक गन्तब्य

      धनगढी–काठमाडौं भाडा १० हजार ८ सय मात्रै, भ्रममा नपर्न बुद्ध एयरको आग्रह

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही

      महाधिवेशन स्थलमै खुमा अर्यालको हेल्पडेस्क, सयौं प्रतिनिधि लाभान्वित

      चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु

      कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छ : युवाहरु

    होमपेज /  अन्य

    असन्तुष्ट र पराजित सबैलाई समेटेर अघि बढ्छु : गगन थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २३, शुक्रबार (५२ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ४ मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले महाधिवेशन प्रक्रियामा सहभागी नभएका नेता तथा निर्वाचनमा पराजित हुने सबैलाई समेटेर अघि बढ्ने बताएका छन्।

    महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले पार्टीभित्र रहेका असन्तुष्टिलाई सम्बोधन गर्दै सबैलाई उचित जिम्मेवारी दिएर अघि बढ्ने बताएका हुन्। उनको भनाइ महाधिवेशन प्रक्रियामा सहभागी नभएको देउवा समूहप्रति लक्षित रहेको बुझिएको छ।

    थापाले महाधिवेशन प्रक्रियाबाहिर रहेका नेताहरूलाई पनि पार्टीमा फर्काएर एकताबद्ध बनाउने प्रयास गर्ने बताए। कांग्रेसभित्रको असन्तुष्टिलाई सम्बोधन गर्न आफू तयार रहेको उनको भनाइ छ।

    ‘पार्टीका केही साथीहरू हाम्रो प्रक्रियामा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ। हामी उहाँहरूलाई समेट्ने कोसिस गर्छौं। कोही पार्टी नै नयाँ खोलेर जान्छु भन्नुहुन्छ भने त्यो उहाँहरूको च्वाइस हो। तर कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौं,’ थापाले भने।

    उनले महाधिवेशनमा प्रतिस्पर्धा गरेका र पराजित हुने नेताहरूलाई समेत पार्टीमा उचित जिम्मेवारी दिएर अघि बढाउने बताए। कांग्रेसका हरेक व्यक्ति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले कतिपयलाई केन्द्रीय समितिमा समेट्ने र कतिपयलाई अन्य जिम्मेवारी दिने गरी सबैलाई साथमा लिएर अघि बढ्ने धारणा राखे।

    ‘कतिपय साथीलाई केन्द्रीय समितिमा फेरि जोडेर ल्याउने होला, कतिपय साथीलाई अरू जिम्मेवारी दिने होला। तर सबैलाई समेटेर लिएर जाने हो,’ उनले भने।

    थापाले आफूले पनि विगतमा पार्टीको निर्वाचनमा पराजय भोगेको अनुभव सुनाउँदै हार–जितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। एकपटक कम मत ल्याएर पराजित भए पनि पार्टीमै रहेर काम र संघर्ष गर्दै जाँदा अर्को पटक धेरै मतसहित निर्वाचित भएको उनको भनाइ थियो।

    पार्टीभित्रको प्रतिस्पर्धालाई व्यक्तिगत तिक्ततामा बदल्न नहुने सन्देश दिँदै थापाले सबै पक्षलाई समेटेर कांग्रेसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा

    बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा सहकलाकार शोकमा

    बलिउड अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

    जुम्ला जिल्लामा सार्वजनिक बिदा

     स्थानीय तह गैरदलीय बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रास्वपालाई आफ्नै प्रतिबद्धता सम्झाउँदै अभियन्ता

    गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    असन्तुष्ट र पराजित सबैलाई समेटेर अघि बढ्छु :…

    नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी…

    पोखरा स्कुल बस दुर्घटना अपडेट: पाँच जनामध्ये चारको…

    मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    आर्थिक

    नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघ्यो

    माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय पुरस्कार

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑