• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

      पूर्व राष्ट्रपति भण्डारी बनिन् एमाले पार्टीको वरिष्ठ नेता

      भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

      भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

      दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

      मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

      शे–फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो, सतर्क रहन आग्रह

      प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

      पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ : मन्त्री गौतम

      एमाले सचिवालय बैठक : केन्द्रीय र स्थायी समितिमा मनोनयनबारे छलफल

      विमानस्थलमा फेरी फेला पर्यो आधा किलो सुन

      हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

      तलेजु भवानी मन्दिरमा कुमारी पूजा, बालिकाहरूको उल्लेख्य सहभागिता

      सीएनएनसहित तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन अदालतको आदेश

    होमपेज /  अन्य

    भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ८, बिहिबार (४२ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • २९ पटक पढिएको
  • काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरतमणि दाहाललाई तत्काल रिहा गर्न आदेश दिएको छ।

    दाहालले सामाजिक सञ्जालमार्फत ‘ग्रे-जोन’ सम्बन्धी रिपोर्टबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए। सोही विषयसँग सम्बन्धित विवादास्पद अन्तर्वार्तापछि नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानका लागि काठमाडौं पठाइएको थियो।

    दाहालको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै असोज ६ गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई पक्राउ गरी थुनामा राख्नुको आधार र कारणसहित २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश दिएको थियो।

    त्यसपछि बन्दीप्रत्यक्षीकरणको रिटमाथि बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको हो। सुनुवाइपछि इजलासले दाहाललाई रिहा गर्न आदेश दिएको जनाइएको छ।

    यसअघि काठमाडौं जिल्ला अदालतले पहिलोपटक तीन दिनको म्याद थप गर्दा अनुसन्धान तथा बयान कार्य पूरा गर्ने आधार लिएको थियो। तर, दाहालको बयान असोज ६ गते नै सम्पन्न भइसकेको विषयलाई समेत सर्वोच्च अदालतले ध्यानमा राखेको जनाइएको छ।

    दाहाललाई पक्राउ गरी थुनामा राख्ने विषयमा उनकी छोरीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले यसअघि नै सरकारसँग पक्राउको कानुनी आधार र अनुसन्धानसम्बन्धी विवरण मागेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पूर्व राष्ट्रपति भण्डारी बनिन् एमाले पार्टीको वरिष्ठ नेता

    विमानस्थलमा फेरी फेला पर्यो आधा किलो सुन

    बाढी पूर्वानुमान अब ५ दिन अगाडि नै थाहा हुने

    युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

    नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य थपलिया

    विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमाले बैठक : बरिष्ठ नेतामा विद्या भण्डारीसहित सात…

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    पूर्व राष्ट्रपति भण्डारी बनिन् एमाले पार्टीको वरिष्ठ नेता

    भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक…

    पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ…

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ :…

    परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता

    आर्थिक

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑