• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल

      हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

      जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सांसद राईको सरकारसँग आग्रह

      संसदमा आशिकाको प्रश्न :देश हाँक्ने चाँही नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा किन?

      एमालेमा अनुशासन कमजोर देखिनु दुःखद् :अध्यक्ष ओली

      गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै

      ८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

      टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

      हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

      २७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?

      अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

      विश्व शान्ति दिवस आज मनाइँदै

      युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

    होमपेज /  समाचार

    एमालेमा अनुशासन कमजोर देखिनु दुःखद् :अध्यक्ष ओली

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ५, सोमबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • एमालेमा अनुशासन कमजोर देखिनु दुःखद् :अध्यक्ष ओली

    सरकराले बेलिब्रिजबारे एआई नक्सा बनाएर हल्ला फैलायो ः ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गरेका छन् ।

    सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कमेन्ट गर्ने गराउने प्रवृत्ति स्वस्थ नभएको बताए।

    उनले भने, ‘म आग्रह गर्छु, विरोधीले खेल्ने यस्ता ठाउँहरू दिनुहुँदैन । स्टाटस लेख्ने, अपलोड गर्ने अनि कमेन्ट गर्ने वा गराउने स्वस्थ तरिका होइन । खुलस्त छलफल पार्टीभित्र नै हुनुपर्छ । अहिले अनुशासनमा कमजोर हाम्रै पार्टी देखिनु भनेको सारै दुःखलाग्दो कुरा हो।’

    अध्यक्ष ओलीले सरकारको असक्षमता र राज्यका साधन स्रोतको दुरुपयोग जनताले देखेको दाबी गरे । उनले सरकारले अफवाह फैलाएको आरोपसमेत लगाए।

    ‘सरकारको असक्षमता, अकर्मण्यता र राज्यका साधन स्रोतहरूको दुरुपयोग आम जनताले देखेको छ । र अफवाह कसरी राज्यस्तरबाट फैलाइयो त्यो कुरा पनि देखिएको छ,’ उनले भने।

    उनले बेलिब्रिज निर्माणबारे समेत उदाहरण दिँदै सामान नआउँदै बेलिब्रिज बनेको भनेर प्रचार गरिएको दाबी गरे। उनले बागमती प्रदेश सरकारले विपद्का बेला गरेको सहयोगको भने प्रशंसा गरे ।

    ‘बागमती सरकारलाई धन्यवाद भन्न चाहन्छु, बरु तत्काल तुइन हालेर औषधिदेखि सबैथोक ल्याएर जनताको साथमा छौँ भनेर साथ दिए,’ उनले भने।

    बैठकमा बोल्न तीन मिनेट समय, भिडियो नखिच्न आदेश

    यसैबीच, एमाले केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने प्रत्येक सदस्यका लागि तीन मिनेट समय निर्धारण गरिएको छ । बैठकको सुरुवातमै अध्यक्ष ओलीले बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई समय उपलब्ध गराइने जानकारी गराएका हुन्।

    निर्धारित समयमा बोल्न नभ्याएका विषय लिखित रूपमा दिन सकिने उनले बताए। आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले सदस्यहरूलाई अध्ययनका लागि सोमबारको बैठक चाँडै टुंग्याउने र मंगलबारदेखि छलफल अघि बढाउने उनको भनाइ थियो।

    अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर धारणा राख्न पनि ओलीले निर्देशन दिएका छन्।

    यस्तै, मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन उनले निर्देशन दिएका छन्। बैठकस्थलमा मोबाइलबाट भिडियो खिच्न, रेकर्ड गर्न तथा लाइभ गर्नसमेत नपाइने उनले बताएका छन्।

    बैठकमा आफ्नो आसन छाड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने निर्देशनसमेत ओलीले दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

    जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सांसद राईको सरकारसँग आग्रह

    संसदमा आशिकाको प्रश्न :देश हाँक्ने चाँही नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा किन?

    गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै

    ८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब…

    हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली…

    जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सांसद राईको…

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब…

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑