• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने एमालेको निर्णय

      पुनः पक्राउको आशंकामा पत्रकार किशोर श्रेष्ठ उच्च अदालतमा

      सभामुखले मर्यादामा बस्न निर्देशन दिएपछि आक्रोशित हुँदै आशिकाले गरिन् संसद बहिष्कार

      विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

      महंगो बन्यो भान्छा : तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि

      जेनजी आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग

      राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक गर्न सांसद खत्रीको माग

      जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

      ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

      २२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

      संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ : प्रधानन्यायाधीश शर्मा

      दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली गठन ग¥यो

      सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १०३ जनालाई कारबाही

      पाँच वटा संसदीय समितिको बैठक बस्दै

    होमपेज /  समाचार

    बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने एमालेको निर्णय

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • २८ पटक पढिएको
  • बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने र हालका संसदीय दलका नेता जगन्नाथ थपलियालाई सोही जिम्मेवारीमा निरन्तरता दिने सहमति गरेको हो।

    एमालेले थपलियाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने र त्यसपछि थापालाई मुख्यमन्त्री बनाउने रणनीति बनाएको छ।

    एमाले र नेकपाबीचको नयाँ राजनीतिक समीकरणअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको थियो। मुख्यमन्त्रीका लागि थपलिया र थापाबीच प्रतिस्पर्धा रहे पनि पार्टीभित्रको छलफलपछि थापाको नाममा सहमति जुटेको हो।

    भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य थापालाई मुख्यमन्त्री बनाउने निर्णयसँगै बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

    १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद छन्। त्यसैले बहुमत पुर्‍याउन एमाले नेतृत्वको गठबन्धनलाई थप दुई सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ।

    यसअघि एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिन नसक्ने अवस्था देखिएपछि राजीनामा दिएका थिए।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पुनः पक्राउको आशंकामा पत्रकार किशोर श्रेष्ठ उच्च अदालतमा

    सभामुखले मर्यादामा बस्न निर्देशन दिएपछि आक्रोशित हुँदै आशिकाले गरिन् संसद बहिष्कार

    विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

    महंगो बन्यो भान्छा : तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि

    जेनजी आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग

    राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक गर्न सांसद खत्रीको माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने एमालेको निर्णय

    पुनः पक्राउको आशंकामा पत्रकार किशोर श्रेष्ठ उच्च अदालतमा

    सभामुखले मर्यादामा बस्न निर्देशन दिएपछि आक्रोशित हुँदै आशिकाले…

    विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा…

    संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ :…

    दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली…

    भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको…

    भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकको…

    आर्थिक

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑