• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २४, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

      सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

      राक्षस तर्साउने त्रिशूल जात्रा (तस्विरहरू)

      नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

      सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

      नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

      शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

      प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

      अमेरिका–इरान युद्धविराम भंग, पश्चिम एसिया फेरि तनावको केन्द्रमा; हर्मुज जलडमरूमा आक्रमणपछि तेल संकटको जोखिम

      कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दै : सांसद पोखरेल

      चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै

      दलित अधिकार संरक्षणमा आयोग संवेदनशील, बालअधिकारमा राष्ट्रिय अध्ययन हुँदै : अध्यक्ष मगर

      स्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज

      लोकतन्त्र अराजकतामा जान नदिन सबै सचेत हुनुपर्छ : अध्यक्ष राई

      सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

    होमपेज /  अन्य

    नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २४, बुधबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन्।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कार्कीको नियुक्तिबारे जानकारी दिएका हुन्।

    कार्की २०८१ भदौ २० गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए। सचिव बनेको करिब २२ महिनामै उनी मुलुकको उच्चतम निजामती पद मुख्य सचिवमा पुग्न सफल भएका छन्।

    कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहँदा कर्मचारी प्रशासन, सुशासन र प्रशासनिक सुधारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। बालेन सरकार गठनपछि तयार गरिएको सय बुँदे कार्ययोजनाअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना तथा मितव्ययितालाई प्राथमिकतामा राख्दै मन्त्रालयको संख्या १७ मा सीमित गर्ने लक्ष्य तय गरिएको थियो।

    यसै लक्ष्यअनुसार चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको थियो।

    उक्त निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव कार्कीको नेतृत्वमा ६ सदस्यीय पुनर्संरचना व्यवस्थापन सचिवालय गठन गरिएको थियो। सचिवालयले सरकारी संरचना पुनर्संरचना, प्रशासनिक दक्षता अभिवृद्धि तथा सरकारी खर्चमा मितव्ययिता कायम गर्ने विषयमा अध्ययन र समन्वयको जिम्मेवारी पाएको थियो।

    मुख्य सचिव नियुक्त भएसँगै कार्कीले अब संघीय निजामती प्रशासनको नेतृत्व गर्दै सरकारी नीति कार्यान्वयन, प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राक्षस तर्साउने त्रिशूल जात्रा (तस्विरहरू)

    शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

    अमेरिका–इरान युद्धविराम भंग, पश्चिम एसिया फेरि तनावको केन्द्रमा; हर्मुज जलडमरूमा आक्रमणपछि तेल संकटको जोखिम

    लोकतन्त्र अराजकतामा जान नदिन सबै सचेत हुनुपर्छ : अध्यक्ष राई

    यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)

    सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर जेल चलान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट…

    सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय…

    राक्षस तर्साउने त्रिशूल जात्रा (तस्विरहरू)

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब…

    सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय…

    सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप पाँच दिन…

    आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै

    ‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको…

    आर्थिक

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    अपाङ्गतामैत्री बैंकिङ सेवा विस्तारका लागि ‘टुलकिट’ तयार, राष्ट्र बैंकले पनि नीति सुधारलाई तीव्र बनाउँदै

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑