• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

      मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

      संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा

      महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

      नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

      राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

      स्वतन्त्रता दिवसको उत्सवसँगै अर्जेन्टिनाको ध्यान विश्वकप उपाधि जोगाउने लक्ष्यमा

      सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी

      ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’

      दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण

      रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

      हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन ?’

      स्टार्टअप वल्र्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच साझेदारी

      निर्वाचन आयुक्त नियुक्तिका लागि उजुरी खोल्ने र सुनुवाइ प्रक्रिया अघि बढाइने

      राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    होमपेज /  अन्य

    शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २४, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४९ पटक पढिएको
  • काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने बताएका छन् ।

    ‘प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ ः के यसले शैक्षिक परामर्श क्षेत्रलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छ ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले नेपाली शैक्षिक परामर्श व्यवसायीहरू विदेशमा विद्यार्थी पठाउन मात्र नभई भविष्यमा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि ल्याउनसमेत सक्षम रहेको बताए ।

    उनले भने, ‘आजका शैक्षिक परामर्श व्यवसायीहरू देशबाट विदेशमा विद्यार्थी पठाउन मात्र सक्षम छैनन्, भोलि विदेशका विद्यार्थीहरूलाई नेपालमा पढ्न ल्याउन पनि सक्षम छन्। यसमा इक्यान पनि १० औँ वर्षदेखि काम गर्दै आइरहेको छ र सरकारलाई पनि झकझकाइरहेको छ । यसलाई नियमावलीमा, ऐनमा ल्याइयो भने शैक्षिक परामर्श क्षेत्रको हितका लागि अझ व्यवस्थित हुन्छ भन्ने कुरामा जोड दिएका छौँ। त्यही पनि नियमावली आउँदैछ, स्वागत गर्न चाहन्छौँ। तर नियमावलीमा भएका कुराहरूलाई चाहिँ केही संशोधन होस् भन्ने हाम्रो अपेक्षा हो।’

    उनले नेपाललाई शैक्षिक हब बनाउने लक्ष्यमा इक्यानले विगत १० वर्षदेखि निरन्तर पहल गर्दै सरकारलाई पनि त्यसतर्फ ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरे। सरकारले पनि नेपाललाई शैक्षिक हब बनाउने उद्देश्यलाई नीतिगत रूपमा अघि बढाउने प्रयास गरिरहेको भन्दै उनले नियमावली निर्माणका क्रममा यस क्षेत्रका सरोकारवालासँग व्यापक परामर्श गरिए त्यसले अझ प्रभावकारी नतिजा दिने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘अहिलेको सरकारले कहीँ न कहीँ नेपाललाई शैक्षिक हब बनाउने उद्देश्यहरू पनि समावेश गर्ने कोसिस गरिराखेको छ । अझ यसलाई अगाडि बढाउन योइन्डस्ट्रीका स्टेकहोल्डरहरूलाई राखेर नियम बनाउन लागियो भने अझ पूर्णरूपबाट भोलि नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ भन्ने मलाई लाग्छ ।’

    पौडेलले शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक व्यवस्था नियमावली र ऐनमा समावेश गरिनुपर्नेमा जोड दिए । उनले प्रस्तावित नियमावलीको स्वागत गर्दै त्यसमा रहेका केही प्रावधान संशोधन गरिनुपर्ने अपेक्षा पनि व्यक्त गरे ।

    यसैगरी कार्यक्रममा बोल्दै नेकपा (एमाले) की सांसद साजिदा सिद्दीकीले शिक्षा, बाल संरक्षण र युवा संरक्षणका विषयमा देशले सामना गरिरहेका चुनौतीबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याइन् ।

    उनले नेपालको शिक्षा प्रणाली, आर्थिक अवस्था तथा विदेशको शिक्षा र आर्थिक अवस्थाबीच पर्याप्त तालमेल नदेखिएको टिप्पणी गर्दै यसबाट सिर्जना हुने जोखिम न्यूनीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, ‘हाम्रो देशको शिक्षा, चाइल्ड प्रोटेक्सन अथवा युवा प्रोटेक्सनको सवालमा हामी कताबाट जाँदैछौँ ? जे जसरी जाँदा पनि हामी देशमै केन्द्रित छौँ। हामी आफ्नो देशको शिक्षामा पनि केन्द्रित छौँ। त्यो जोखिमबाट न्यूनीकरण गरेर हामी अगाडि कसरी बढ्ने भन्ने कुरामा हामी केन्द्रित छौँ। तर पनि यसमा धेरै चुनौतीहरू त छन्। देशको शिक्षा र बाहिर देशको शिक्षा, हाम्रो आर्थिक अवस्था र बाहिर देशको आर्थिक अवस्था तथा हाम्रो बसाइको परिवेश हेर्दा तालमेल मिलेको जस्तो मलाई लाग्दैन।’

    देशभित्रको शिक्षा प्रणालीलाई सुदृढ बनाउँदै युवा तथा विद्यार्थीको हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

    सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी

    स्टार्टअप वल्र्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच साझेदारी

    फिफा विश्वकप २०२६: आजदेखि क्वाटरफाइनलको महासंग्राम, चार खेलले तय गर्ने सेमिफाइनलको समीकरण

    बालेन सरकारले १०० दिनमा के–के काम गर्यो ? प्रवक्ताले लगाए संसदमा फेहरिस्ता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

    मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

    संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ :…

    महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

    मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

    राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    तिन संसदीय समितिको बैठक बस्दै

    खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑