• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २४, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

      सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

      राक्षस तर्साउने त्रिशूल जात्रा (तस्विरहरू)

      नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

      सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

      नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

      शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

      प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

      अमेरिका–इरान युद्धविराम भंग, पश्चिम एसिया फेरि तनावको केन्द्रमा; हर्मुज जलडमरूमा आक्रमणपछि तेल संकटको जोखिम

      कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दै : सांसद पोखरेल

      चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै

      दलित अधिकार संरक्षणमा आयोग संवेदनशील, बालअधिकारमा राष्ट्रिय अध्ययन हुँदै : अध्यक्ष मगर

      स्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज

      लोकतन्त्र अराजकतामा जान नदिन सबै सचेत हुनुपर्छ : अध्यक्ष राई

      सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

    होमपेज /  अन्य

    अमेरिका–इरान युद्धविराम भंग, पश्चिम एसिया फेरि तनावको केन्द्रमा; हर्मुज जलडमरूमा आक्रमणपछि तेल संकटको जोखिम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २४, बुधबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ३४ पटक पढिएको
  • एजेन्सि । विगत चार महिनादेखि जारी पश्चिम एसियाली द्वन्द्वले फेरि गम्भीर मोड लिएको छ। अमेरिका र इरानबीच भएको ६० दिने युद्धविराम सम्झौता दुई हप्तामै भंग भएपछि क्षेत्रीय तनाव पुनः चर्किएको छ।

    सम्झौता अनुसार अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बिक्री गर्न अनुमति दिएको थियो। तर हर्मुज जलडमरूमा व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले उक्त अनुमति फिर्ता लिएको छ। यससँगै इरानमाथि आर्थिक दबाब थपिएको छ भने सैन्य तनाव पनि बढेको छ।

    हर्मुज जलडमरूमा आक्रमणपछि पुनः सुरु भयो प्रतिशोध

    इरानले हर्मुज जलडमरू क्षेत्रमा जहाजहरूमाथि आक्रमण गरेपछि अमेरिकाले तेहरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गरेको बताइएको छ। त्यसको जवाफमा इरानले खाडी क्षेत्रका मुलुकहरूलाई निशाना बनाउन थालेको दाबी गरिएको छ।

    मिडिया रिपोर्टअनुसार इरानले कुवेततर्फ पनि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ। कुवेती सेनाले शत्रुपक्षबाट क्षेप्यास्त्र र ड्रोन आक्रमण भएको पुष्टि गर्दै प्रतिरक्षा प्रणाली सक्रिय बनाइएको जनाएको छ।

    कुवेतका विभिन्न क्षेत्रमा हवाई आक्रमणको साइरन बजाइएको थियो। सेनाले केही विस्फोटका आवाजहरू शत्रुको क्षेप्यास्त्र तथा ड्रोन हावामै नष्ट गर्दा आएको जनाएको छ। साथै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।

    सम्झौता किन भंग भयो ?

    अमेरिका र इरानबीच गत जुन १८ मा भएको सहमतिअनुसार ६० दिनसम्म शत्रुता रोक्ने र व्यापारिक जहाजलाई सुरक्षित आवतजावतको व्यवस्था गर्ने सहमति भएको थियो।

    तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले हर्मुज जलडमरूमामा तीन ठूला तेल ट्याङ्करमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको आरोप लागेको छ। ती आक्रमण साउदी अरेबिया र कतारबाट आएका जहाजलाई लक्षित गरी गरिएको बताइएको छ।

    इरानले भने ती जहाजहरूले आफ्नो चेतावनी बेवास्ता गरेको दाबी गर्दै आएको छ।

    अमेरिकाको प्रतिकार, इरानी सैन्य संरचनामा आक्रमण

    इरानको कदमपछि अमेरिकाले कडा प्रतिक्रिया जनाउँदै इरानभित्रका विभिन्न सैन्य संरचनामा हवाई आक्रमण गरेको जनाएको छ।

    अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) का अनुसार इरानका ८० भन्दा बढी सैन्य संरचना नष्ट गरिएको छ। तीमध्ये वायु रक्षा प्रणाली, कमाण्ड तथा नियन्त्रण केन्द्र, तटीय रडार, एन्टी–शिप मिसाइल प्रणाली तथा IRGC सम्बन्धित दर्जनौँ साना डुंगा रहेका छन्।

    यससँगै अमेरिकाले इरानलाई तेल बिक्री गर्न दिएको सहुलियत पनि खारेज गरेको छ। नयाँ नियमअनुसार इरानले मंगलबारपछि नयाँ तेल बिक्री सम्झौता गर्न नपाउने बताइएको छ।

    इरानको चेतावनी

    अमेरिकाको कदमपछि इरानले कडा प्रतिक्रिया दिएको छ। इरानी उप–विदेशमन्त्री काजेम घरिबादीले अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्।

    इरानले अमेरिकाको कदमको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ।

    विश्व बजारमा असर, तेलको मूल्य बढ्ने जोखिम

    अमेरिका–इरान तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७५ अमेरिकी डलर आसपास पुगेको र अमेरिकी WTI ७१ डलरसम्म पुगेको बताइएको छ।

    विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने हर्मुज जलडमरूमाको सुरक्षा जोखिममा परेपछि विश्वव्यापी ऊर्जा संकट थप गहिरिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

    यदि अमेरिका र इरानबीचको तनाव थप बढ्दै गयो भने तेल आपूर्ति, विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा ठूलो प्रभाव पर्न सक्ने देखिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राक्षस तर्साउने त्रिशूल जात्रा (तस्विरहरू)

    नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

    शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

    लोकतन्त्र अराजकतामा जान नदिन सबै सचेत हुनुपर्छ : अध्यक्ष राई

    यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)

    सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर जेल चलान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट…

    सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय…

    राक्षस तर्साउने त्रिशूल जात्रा (तस्विरहरू)

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब…

    सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय…

    सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप पाँच दिन…

    आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै

    ‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको…

    आर्थिक

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    अपाङ्गतामैत्री बैंकिङ सेवा विस्तारका लागि ‘टुलकिट’ तयार, राष्ट्र बैंकले पनि नीति सुधारलाई तीव्र बनाउँदै

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑