• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ५, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

      चिडियाखानामा पनि भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

      नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

      पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

      आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

      बालेनप्रति हर्क साम्पाङको कटाक्ष –राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन

      बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

      खुश्वुलाई अर्थमन्त्रीको जवाफः हामी १–१ घण्टाको स्टक मार्केट हेर्दैनौं, युगयुगको लागि दूरगामी नीतिमा काम गछौं

      बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

      सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

      सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

      चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा योगदान पु¥याउन सक्छ : राष्ट्रपति 

      ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री श्रेष्ठ

      नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

      व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे अर्थमन्त्रीले दिए जवाफ

    होमपेज /  समाचार

    चिडियाखानामा पनि भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ५, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित सदर चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै संक्रमणको जोखिम नियन्त्रण गर्न र आगन्तुकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै तत्काल लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको हो।

    चिडियाखानाले जारी गरेको सूचनामा बर्डफ्लु संक्रमण फैलिन नदिन आवश्यक सावधानी अपनाइएको उल्लेख गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सर्वसाधारणका लागि चिडियाखाना बन्द रहने जानकारी दिएको छ।

    “सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएकाले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै २०८३ असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको छ,” सूचनामा भनिएको छ।

    नेपालमा पछिल्लो समय बर्डफ्लु संक्रमणको जोखिम बढ्दै गएको छ। गत चैत महिनामा कोशी प्रदेशबाट सुरु भएको संक्रमण हाल काठमाडौं उपत्यकासहित देशका १० जिल्लामा फैलिसकेको जनाइएको छ।

    बर्डफ्लु संक्रमण चिडियाखानासम्म पुगेपछि यसको प्रभाव वन्यजन्तु संरक्षण तथा पर्यटन क्षेत्रमा समेत पर्ने देखिएको छ। चिडियाखाना बन्द भएसँगै दैनिक रूपमा अवलोकनका लागि पुग्ने सयौं आगन्तुक प्रभावित भएका छन्।

    यस विषयले संघीय संसद्को प्रतिनिधिसभामा समेत प्रवेश पाएको छ। सांसदहरूले बैठकमा बर्डफ्लु संक्रमणको फैलँदो जोखिमबारे सरकारको ध्यानाकर्षण गराउँदै रोकथाम, नियन्त्रण र जनस्वास्थ्य सुरक्षाका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।

    सम्बन्धित निकायले संक्रमणको थप परीक्षण, निगरानी तथा नियन्त्रणका उपायहरू अघि बढाइरहेको जनाएको छ। चिडियाखाना कहिलेदेखि पुनः सञ्चालनमा आउने भन्नेबारे भने हालसम्म कुनै समयसीमा तोकिएको छैन।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

    चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा योगदान पु¥याउन सक्छ : राष्ट्रपति 

    पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

    अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

    फिफा विश्वकप २०२६ : मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित

    प्रतिनिधिसभाको आजको बैठकमा चार अध्यादेशमाथि छलफल हुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको…

    चिडियाखानामा पनि भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

    नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

    पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा…

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    आर्थिक

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑