• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

      ‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

      इजरायल–इरान तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

      सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

      एनएमबि बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु

      गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

      ‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

      बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

      बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’

      कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

      जी–७ एजेन्डामा जातीय तथा वंशगत विभेद उन्मूलनलाई समावेश गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह

      सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने, ४ बजे शपथ

      संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो : ज्ञानु पौडेल

      राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता

      प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमाले सांसद थेवेको माग

    होमपेज /  आर्थिक

    सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २६, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२ पटक पढिएको
  • काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा आयोजित ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ समारोह शनिबार (जेठ २४) कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको छ। समारोहमा नेपाली संगीत क्षेत्रका दुई विशिष्ट व्यक्तित्व वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार सी.के. रसाइलीलाई जनही एक लाख एक रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको छ।

    सम्मान ग्रहणपछि वरिष्ठ गायिका मीरा राणाले आफू क्यान्सरमुक्त जीवन बिताइरहेकी क्यान्सर सर्भाइभर भएको उल्लेख गर्दै प्राप्त नगद पुरस्कार रकम क्यान्सर समाजलाई हस्तान्तरण गरेकी छन्। क्यान्सर रोगबाट पीडित कलाकारहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले हालै स्थापना गरिएको क्यान्सर समाजलाई सहयोग स्वरूप उक्त रकम प्रदान गरिएको उनले जानकारी दिइन्।

    त्यसैगरी, ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ वरिष्ठ संगीतकार तथा गितारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ। ५० हजार रुपैयाँ राशिको उक्त सम्मान स्वास्थ्य उपचाररत तथा सांगीतिक क्षेत्रमा सक्रिय संगीतकर्मीहरूलाई प्रोत्साहनस्वरूप प्रदान गर्दै आइएको प्रतिष्ठानले जनाएको छ।

    भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए। प्रतिष्ठानले नेपाली संगीत तथा कला क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ भने सिटी एक्सप्रेसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानका गतिविधिमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ।

    रेमिट्यान्स क्षेत्रमा विगत १९ वर्षदेखि सक्रिय सिटी एक्सप्रेस मनि ट्रान्सफरले विश्वका विभिन्न मुलुकबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले हालै ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ। साथै, सिटी पेमार्फत रेमिट्यान्स भुक्तानी सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एनएमबि बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु

    नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ

    मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    ‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

    इजरायल–इरान तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य…

    सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज…

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य…

    पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा…

    २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

    आर्थिक

    सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

    एनएमबि बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु

    नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑