• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

      श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम प्रभावित

      युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक

      राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न आङदेम्बेको आग्रह

      राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई

      संसदमा गृहमन्त्री सुदन गुरुङले मागे माफी

      सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

      निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ

      देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : डा.धवलशमशेर जबरा

      पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

      सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

      मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

      एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    होमपेज /  आर्थिक

    कर्णालीको अर्थतन्त्र दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ७, बिहिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०९ पटक पढिएको
  • सुर्खेत । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार कर्णाली प्रदेशको अर्थतन्त्र करिब दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान गरिएको छ ।

    कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा २.९४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको योगदान ५.२५ प्रतिशत रहेने संशोधित अनुमान थियो ।

    तथ्यांक समन्वय कार्यालय सुर्खेतका सहायक तथ्यांक अधिकृत विनोद आचार्यले कृषि, पर्यटन, जलविद्युत् तथा सेवा क्षेत्रको विस्तारसँगै कर्णालीको आर्थिक गतिविधिमा सुधार देखिएकाले जीडीपी वृद्धि हुने प्रक्षेपण गरिएको बताए । कृषि उत्पादन, निर्माण क्षेत्र तथा साना तथा मझौला उद्योगको योगदान बढ्दै गएको तथ्याङ्कले देखाएको उनलको भनाई छ ।

    चालू आर्थिक वर्ष २०८१–८२ मा भने यो वृद्धिदर ५.२५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१–८२ मा प्रदेशको कूल गार्हस्थ उत्पादन दुई खर्ब ६३ अर्ब रूपैयाँँ रहने संशोधित अनुमान गरिएको थियो । राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान आगामी आर्थिक वर्षमा ४.२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ जुन चालू आर्थिक वर्षको ४.३ प्रतिशतभन्दा केही कम हो ।

    कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तीय तथा बीमा सेवा क्षेत्रमा हुने अनुमान गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन तथा ऋण प्रवाह विस्तार हुँदै जाँदा यस क्षेत्रको गतिविधि बढ्ने अपेक्षा गरिएको हो,’ उनले भने, ‘पछिल्लो समय प्रदेशमा बैंकिङ पहुँच विस्तार, सहकारी तथा वित्तीय कारोबार बढ्दै गएकाले वित्तीय क्षेत्रले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।’

    कर्णालीमा विद्युत् तथा ग्यास क्षेत्रमा पनि उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ । औद्योगिक तथा घरायसी विद्युत् उपभोगमा भएको वृद्धिका कारण उक्त क्षेत्रको विस्तार हुने र यातायात पूर्वाधार विस्तार तथा सडक पहुँच बढ्दै जाँदा यातायात तथा भण्डारण क्षेत्रमा समेत सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ । कर्णालीमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने न्यून वृद्धि हुने प्रक्षेपण छ ।

    आर्थिक वर्ष २०८२/०८३ मा नेपालको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक हजार पाँच सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । कर्णाली प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन भने एक हजार एक सय आठ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान गरिएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीको प्रतिव्यक्ति आय एक हजार एक सय २१ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको थियो ।

    राष्ट्रिय तथ्यांक कार्यालयले डलरको विनिमयदरमा आएको वृद्धिका कारण प्रतिव्यक्ति आयमा प्रभाव परेको जनाएको छ । उत्पादन, लगानी र सरकारी खर्च अपेक्षाअनुसार विस्तार हुन नसक्दा कर्णालीको आर्थिक वृद्धिदरमा दबाब परेको विश्लेषण गरिएको छ । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीमा उत्पादनमुखी उद्योग, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिन सके आर्थिक गतिविधि विस्तार भई प्रदेशको अर्थतन्त्र थप सुदृढ बन्न सक्ने बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले…

    श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम…

    युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त…

    राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न…

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    आर्थिक

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑