• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो

      नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

      खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

      प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल अधिकारी

      अध्यक्ष ओलीको ४२ बुँदे प्रतिवद्धता : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

      नेपाली कम्युनिष्ट पार्टीद्वारा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आह्वान

      झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

      नेप्सेमा निरन्तर गिरावट, परिसूचक २०.७५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

      गाडीबाट ओर्लिएर बाबुसरहका बृद्धालाई निर्धात कुटपिट गर्ने चालक समातिए

      मुगुवासीलाई फागुनको निर्वाचनमा मतदान गर्न सकस

      दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

      ‘चुनावका बेला व्यापारी र राजनीतिक दलबीच आर्थिक लेनदेनको प्रभाव बजारमा पर्न सक्छ’: अध्यक्ष तिमल्सिना

      मलाई अन्तिम इच्छा सोध्नेलाई चुनावमा जनताले जवाफ दिने छन्: रवि लामिछाने

      इन्जिनियरमाथि गोली प्रहार घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दे गृहमन्त्रीलाई ध्यानाकर्षण

      उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’

    होमपेज /  अन्य

    दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ५, मंगलबार (१२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०६ पटक पढिएको
  • काठमाडौँ । दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति–सुरक्षाविरुद्धको कसुर गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले प्रसाईंलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति प्राप्त भएको जानकारी दिए। प्रहरीले सोमबार बेलुकी उनलाई थिमिबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याएको थियो।

    यसअघि पनि प्रहरीले प्रसाईंलाई अफवाह फैलाएको आरोपमा पक्राउ गरेको थियो। तर, त्यसबेला उनी हाजिर जमानतमा छुटेका थिए।

    प्रहरीका अनुसार अबको चार दिनमा घटनासम्बन्धी थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

    ‘चुनावका बेला व्यापारी र राजनीतिक दलबीच आर्थिक लेनदेनको प्रभाव बजारमा पर्न सक्छ’: अध्यक्ष तिमल्सिना

    कैलाली–५ मा मतदाताको बदलिँदो मनोविज्ञान : पुराना दलप्रति आक्रोश, नयाँ विकल्पको खोजी

    राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

    आचारसंहिता विपरित समाचार प्रकाशित गरेको भन्दै सेतोपाटीलाई कारवाही गर्न आयोगको काउन्सिललाई पत्राचार

    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तामाकोसी बस दुर्घटना : थप एक जनाको शव…

    नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

    खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न…

    प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल…

    खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न…

    अध्यक्ष ओलीको ४२ बुँदे प्रतिवद्धता : स्टन्टबाजी र…

    गाडीबाट ओर्लिएर बाबुसरहका बृद्धालाई निर्धात कुटपिट गर्ने चालक…

    मलाई अन्तिम इच्छा सोध्नेलाई चुनावमा जनताले जवाफ दिने…

    आर्थिक

    नेप्सेमा निरन्तर गिरावट, परिसूचक २०.७५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

    सर्वसाधारणको लागी सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ विक्रि खुल्ला

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑