• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

      विष्णु पौडेलको नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति, ‘अदृश्य शक्तिकेन्द्रको प्रभाव’ भएको आरोप

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

      आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

      उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

      अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

      सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

      आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    होमपेज /  पत्रपत्रिका

    हामी ट्वाइलेटको पानी खाएर बाँचिरहेका छौं

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन १७, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३६९ पटक पढिएको
  • दोहा । मलेसियालगायत खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर मलेसिया पुगेका आठ नेपाली बिचल्लीमा परेका छन् ।

    काठमाडौंमा रहेको मोभिरा एचआर, अम्टी ग्लोबल र गोरखा म्यानपावरबाट विभिन्न समयमा त्यहाँ पुगेका उनीहरूलाई कम्पनीले काम नदिएपछि अहिले विगत दुई÷दिन महिनादेखि बिनातलब कोठामै बस्न बाध्य भएको त्यसमध्येका एक जना सिन्धुलीका बिसुराज वाइबाले जानकारी दिए ।

    मेनपावरलाई मोटो पैसा बुझाएर मलेसियाको एक कम्पनीमा ‘क्लिनर’ कामका लागि पठाएको भए पनि त्यहाँ उनीहरूलाई केही महिना होटलमा काम लगाएको र अहिले होटलबाट निकाली दिएपछि कामविहीन भएर बसेको वाइबाले बताए ।

    उनीहरूले एक भिडियो सन्देश जारी गर्दै कम्पनीले लामो समयदेखि काम नदिएको, कोठामा एसी वा पंखा नभएको, बेंसी तलब पनि नदिएको, खानाको पनि समस्या भएको र ट्वाइलेटको पानी पिएर बसिरहेको बताएका छन् ।

    कि त आफूहरूलाई काम दिलाई दिन, होइन भने बेसिक तलब दिलाइदिन र त्यो पनि नभए आफूहरूलाई नेपाल झिकाउन उनीहरूले जारी गरेको भिडियो सन्देशमा भनेका छन् ।

    मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूहरूसँग २ लाख ६० हजार रुपैयाँसम्म असुली गरेर यहाँ पठाएको उनीहरूले बताए । ‘ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुंगोे छैन,’ वाइबाले राजधानीसँग भने, ‘यहाँ आएको ऋण तिर्नै बाँकी छ, यता नेपाल घर परिवारलाई के पठाउने परिवार पनि पीडामा छन् ।’

    ‘कम्पनी अन्तर्वार्ताका लागि आउँछु भन्छ तर आउँदैन, कहिले डाइभर, होटल, क्लिनरमा काम दिने भनेर झुक्याउँछ, काम दिन नसक्ने भए घर पठाइदिनुभन्दा उल्टै पैसा दिए मात्र घर पठाउने भनेर धम्क्याउने गरिएको छ,’ उनले भने ।

    समस्या’bout म्यानपावरलाई जानकारी गराउँदा अबदेखि यहाँ फोन नगर्नु भन्दै फोन राख्ने गरेको उनीहरूको आरोप लगाएका छन् ।

    कम्पनीले काम गरेको तलब नदिएको र काम गरेको १८ दिनपछि कामबाट निकाली कुट्न खोज्ने गरेको कारण आफू समस्यामा परेको अर्का पीडित रमेश योञ्जनले दूतावासलाई लेखेको निवेदनमा उल्लेख गरिएको छ । ‘अब म नेपाल जान्छु मेरो काम गरेको तलब दिनुभन्दा कम्पनीले छैन जे गर्छस् गर भनेर धम्क्याउने गरेको छ,’ उनले भने ।

    नेपालगन्जका गिरधरी मंगटाले भने, ‘कम्पनीले ६ महिना काममा लगायो, त्यसपछि अहिले होस्टेलमा ल्याएर राखिदिएको छ, खाने पैसा पनि दिएको छैन, कि काम दिनुप¥यो, होइन भने नेपाल फर्काइदिनुप¥यो,’ नेपालगन्जका गिरधरी मंगटाले थपे ।

    उनीहरूले आफूहरूको समस्या’bout त्यहाँस्थित दूतावासलाई पनि लिखित जानकारी गराएको बताएका छन् ।

    उनीहरूले कम्पनीले काम दिए गर्ने र नदिए आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइ दिन नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावासलगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

    अलपत्र पर्नेहरूमा नेपालगन्जका गिरधरी मंगटा, सिन्धुलीका बिसुराज वाइबा, नुवाकोटका विकास विश्वकर्मा, बैतडीका प्रकाश धामी, सिराहाका मिथुन कपैर, रामेछापका छत्रबहादुर बस्नेत, धनुषाका शत्रुधन महरा र रमेश योञ्जन रहेका छन् ।

    पछिल्लो समय रोजगारीका लागि सयौं नेपाली अलपत्र परेको र त्यस विषयमा उनीहरूलाई पठाउने मेनपावरसँग सम्पर्क गर्दा समस्या समाधान गर्छौं भन्ने गरेको भए पनि नटेर्ने गरेको पाइएको छ । मेनपावर नटेर्ने र सरकार नसुन्ने हुँदा त्यहाँ अलपत्र परेका नेपाली थप पीडामा छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

    विष्णु पौडेलको नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति,…

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑