सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, २४ बैशाख नेपाली कांग्रेस गण्डकी प्रदेश प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन्।
गत मंसिर ४ को चुनावमा न्यौपाने गोरखाको क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।
न्यौपाने कांग्रेस गोरखा सभापति पनि हुन्।
संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले दलको प्रमुख सचेतकमा प्रदेश सभा सांसद न्यौपानेलाई मनोनीत गरेका हुन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा