• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध थप सुदृढ बनाउनु पर्नेमा जोड

      शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

      धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

      रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

      पक्राउ गर्ने भए हत्कडी लिएर आउन सरकारलाई गगन थापाको चेतावनी

      काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

      बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जाहेरी

      आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

      ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

      सरकारलाई रास्वपा सांसद मनिष झाको चेतावनी: सुनकोसी–मरिण डाइभर्सनको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ

      जनकपुरधाम आईपुग्यो अयोध्या—जनकपुर (सरयू कमला)एक्सप्रेस रेल, यात्रुहरुको भव्य स्वागत

      गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

      डेढ अर्बको प्रदेश रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग हुनुपर्ने

      सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

      भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किए

    होमपेज /  समाचार

    धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ८, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौँ । काभ्रे जिल्लाको धुलिखेल नगरमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने भएको छ ।

    काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न आज सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौता पत्रमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता बमोजिम धुलिखेल नगरपालिका वडा नं.७ टुँडिखेलस्थित करिब १० रोपनी क्षेत्रफलको जग्गामा साझेदारी प्रारूपको पार्क निर्माण हुनेछ । पार्क निर्माणको अनुमानित लागत ७ करोड रुपियाँ हो । बहुवर्षिय योजनाका रुपमा अगाडि बढाइने कार्यक्रमका लागि महानगरले यस वर्ष १ करोड रुपियाँ लागत सहभागिता उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकम त्यही योजना, त्यही स्थानका लागि मात्र खर्च गरिनेछ ।

    सम्झौतापछि बोल्दै महानगरका कार्यवाहक प्रमुख डंगोलले, यस्ता कार्यक्रम कार्यान्वयनमा नागरिक सहभागिता र अपनत्व प्रमुख सर्त भएको बताएकी छन् ।

    वातावरणमैत्री पूर्वाधार निर्माणको कुरा गर्दै उनले भनिन्, ‘अत्यावश्यक परेका ठाउँमा मात्र कंक्रिटको प्रयोग गरौँ । प्राकृतिक स्वरुप पार्कको मूलभुत विशेषता हुनुपर्छ ।’

    धुलिखेलका कार्यवाहक प्रमुख जंगमले भने, ‘हामीले मात्रै यति ठुलो योजनामा आँट गर्न सकेका थिएनौँ । काठमाडौँ महानगले वास्तवमै हामी जस्ता नगरको अवस्था उकास्न सहयोग गरेको छ । हामी सम्झौतामा उल्लेख भएको व्यवस्थाभन्दा पनि उत्तम नतिजा दिन चाहन्छौँ ।’

    त्यस क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले निर्धारित समयभित्र काम सम्पन्न हुने आशा व्यक्त गरे । त्यस्तै धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले, नगरस्तरीय मैत्री सम्बन्धलाई दिगो बनाउने माध्यमका रुपमा पार्क निर्माण गरिने बताए ।

    त्यस क्रममा काठमाडौँ महानगरका वडाध्यक्ष योगेशकुमार खड्गीले, काठमाडौँले अन्य नगरपालिकाहरुको विकासमा पनि सघाएर स्थानीय तहलाई बलियो बनाउन नेतृत्व गरिरहेको बताए ।

    यस्तै, योजना सञ्चालन हुने धुलिखेल नगरपालिका वडा नं. ७ का अध्यक्ष रोमीप्रसाद श्रेष्ठले भने, ‘म २०४९ सालदेखिको नियमित वडाध्यक्ष हूँ । यस अवधिमध्येकै सबैभन्दा ठुलो योजना दिएकोमा काठमाडौँ महानगरप्रति अनुग्रहित छु । बहुवर्षे योजनालाई महानगरबाट नियमित बजेट विनियोजन हुने कुरामा आशावादी छु ।’

    सम्झौता बमोजिम साझेदारी प्रारुपमा निर्माण हुने पार्क प्रवेश गर्दा जारी हुनसक्ने टिकट, पार्क सम्बन्धी डकुमेन्ट्री, ब्रोसर, शिलालेख वा यस सम्बन्धी थप कागजातहरू समेतमा ‘काठमाडौँ महानगरको साझेदारीमा निर्माण भएको पार्क’ भन्ने बेहोरा उल्लेख हुनेछ । पार्क निर्माण गर्न थप प्राविधिक परामर्श आवश्यक परेर माग भएमा महानगरले विषयबिज्ञबाट निःशुल्क परामर्श सेवा उपलब्ध गराउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

    ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

    सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

    राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

    नेपालमा पहिलोपटक ‘लेचर एन्टेना’ र ‘अउरा स्क्यानर’ प्रविधिको प्रशिक्षण, ७१ जना दीक्षित

    गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध…

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

    धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर…

    रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

    सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध…

    रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

    बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान…

    सरकारलाई रास्वपा सांसद मनिष झाको चेतावनी: सुनकोसी–मरिण डाइभर्सनको…

    आर्थिक

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

    नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ उपलब्धि: अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापामा नयाँ आयल टर्मिनलको शिलान्यास

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑