• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १२, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी

      नेपालमा ‘अर्नव’ चक्रवात भोलीबाट, सतर्कता अपनाउन आग्रह, के गर्ने के नगर्ने ?

      एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अबसर

      भारतमा चक्रवात ‘अर्नब’को वितण्डा, ८९ हजार मानिस सुरक्षित स्थानमा सारिए

      जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान

      ४३ महिनामा १ लाखभन्दा बढी महानगरवासीले पाए निःशुल्क कानुनी सेवा

      त्रिभुवन विमानस्थलका विद्युतीय भर्याङ विज्ञापन राख्ने स्थानमा मात्रै सीमित

      अर्को सातादेखि उपत्यकाका तीन जिल्लाबाट अन्य जिल्लाका नागरिकताको प्रतिलिपि लिन सकिने

      जङ्गी अड्डामा खत्रीलाई २ तारे जर्नेलको फुली

      मलेसियाले अस्वीकार गर्‍यो नेपालको प्रस्ताव, २५ म्यानपावर कम्पनीबाटै कामदार लैजाने

      भोजपुरे खुकुरीको माग बढदो, माग अनुसार उत्पादनमा कमी

      आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

      आज देशभर साधारणतया बादल लाग्ने

      स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न बालेनसँग गोकुल बाँस्कोटाको माग, भने – किक आउट हिम, पिएम !

      दिनेश त्रिपाठीको प्रश्न : आनीको नियुक्तिविरुद्ध बोल्दा नागरिक पक्राउ, सरकार संविधानभन्दा माथि छ ?

    होमपेज /  स्वास्थ्य

    एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २६, शुक्रबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२८ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका छन्।

    शुक्रबार जीपी कोइराला फाउन्डेसनको साधारण सभा (एजीएम) तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले यसै वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी)को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीको एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका हुन्।

    उनले भने, ‘बिरामी नै पुगेन भने त थाहा छैन तर पैसा नभएर आर्थिक रूपमा उपचार गर्न नसक्ने मेजर अपरेसनहरू काठमाडौं मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर एक हजार वटा अपरेसन निःशुल्क गर्ने घोषणा हामी गर्न चाहन्छौँ।’

    डा.शर्माले आगामी दिनमा छात्रवृत्तिसम्बन्धी कार्यक्रमसमेत अघि बढाउने तयारी रहेको बताए। त्यसका लागि फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालासँग छलफल गरेर थप घोषणा गर्ने उनको भनाइ छ। शुक्रबार नै कोइरालाले डा.शर्मालाई फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सुम्पेकी थिइन् ।

    कार्यक्रममा शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो लामो राजनीतिक तथा व्यक्तिगत सम्बन्ध रहेको स्मरण गरे। आफूले कांग्रेसको साधारण सदस्यतासमेत गिरिजाप्रसाद कोइरालाकै हातबाट हस्ताक्षर गराएर लिएको उनले बताए।

    गिरिजाप्रसाद कोइरालाले आफूलाई मेडिकल क्षेत्रमा अघि बढ्न सहयोग गरेको स्मरण गर्दै शर्माले नोबेल मेडिकल कलेजलाई सम्बन्धन दिलाउनसमेत कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताए।

    गिरिजाप्रसाद कोइरालाले आफूहरूसँग कुनै व्यक्तिगत लाभ नमागी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सहयोग गरेको शर्माको दाबी थियो। कोइरालाबाट आफूले राजनीतिमा मात्रै नभई व्यवसायिक क्षेत्रमा समेत ठूलो प्रेरणा र सहयोग पाएको उनले बताए।

    शर्माले गिरिजाप्रसाद कोइरालाको विरासतलाई निरन्तरता दिन आफूले फाउन्डेसनमार्फत देशका ७७ वटै जिल्लामा विभिन्न गतिविधि विस्तार गर्ने बताए।

    शर्माले कांग्रेसभित्र अन्याय र ठुलाबडाको हाबी हुँदा विद्रोह गर्नुपर्ने बीपी कोइरालाको शिक्षालाई आत्मसात् गर्नुपर्ने धारणा पनि राखे।

    उनले पार्टी सभापति गगन थापालाई बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक निरन्तरताका रूपमा उल्लेख गर्दै कांग्रेसलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढाउनुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

    केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

    बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी

    दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की…

    नेपालमा ‘अर्नव’ चक्रवात भोलीबाट, सतर्कता अपनाउन आग्रह, के…

    एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको…

    भारतमा चक्रवात ‘अर्नब’को वितण्डा, ८९ हजार मानिस सुरक्षित…

    जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको…

    आज देशभर साधारणतया बादल लाग्ने

    एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो…

    एनपीएल उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन शाह

    आर्थिक

    भारतमा विद्युत बेचेर नेपालले एक महिनामै कमायो ५ अर्ब ९२ करोड, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

    दसैं बिदापछि घट्यो सुनचाँदीको मूल्य, सुन तोलामा ११ हजार ७०० रुपैयाँ सस्तियो

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑